पूर्वराजाको सुनसरी आगमनका क्रममा देखिएका केही पृथक दृश्यहरु

फागनु १८ गते सुनसरीको झुम्कामा आयोजित भविष्य पुराणको उद्घाटनका लागि सुनसरी आएका पुर्वराजा ज्ञानेन्द्र शाहको आगमनका सकारात्मक तथा नकारात्मक पाटोहरु आफ्नो ठाउँमा छन् । कार्यक्रममा गणतन्त्रविरोधी नारा लागेको, राष्ट्रिय झण्डाको दुरुपयोग भएको लगायतका आरोप आयोजक समिति र समितिलाई सहयोग गरेको राप्रपा सुनसरीलाई लागेको भएपनि कार्यक्रमको क्रममा खिचिएका केही दृश्यहरु सार्वजनिक गर्न मन लाग्यो ।
यो मन त मेरा नेपाली हो ।

 व्यक्ति र सञ्चारको चासो ।

यो मन त मेरा नेपाली हो ।

 इतिहास हेर्ने उत्सुकता ।

 इतिहास हेर्ने उत्सुकता ।

  इतिहास हेर्ने उत्सुकता ।



प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :