महोत्सवको रमाइलो माहौल
Posted by
purwanews
Published on
Wednesday, November 23, 2011
गायीका कोमल वलीसंग हातमा अटोग्राफ लेखाउदै इटहरीका एकजना युवा । इटहरीमा जारी पुर्वाञ्चल क्षेत्रिय महोत्सवमा आएकी वलीसंग मंगलबार धेरैले हातमा अटोग्राफ लेखाए ।
सुनसरीको इटहरीमा जारी पुर्वाञ्चल क्षेत्रीय महोत्सवका कारण कलाकारहरुको ओइरो लागेको छ । मनोरञ्जनात्मक कार्यक्रम पस्किन कलाकारहरु इटहरी आउने क्रम जारी रहेको छ । कतिपय कलाकारहरुले मनोरञ्जनात्मक प्रस्तुतीका साथ महोत्सवस्थल तताइसकेका छन् भने केही कलाकारहरु आउने क्रममा छन् । महोत्सवमा आएका केही कलाकारहरुको प्रस्तुती photos by Shekhar Dhakal:
Stunt and beauty. photos by : Subarna Samser Bista :
प्रतिक्रिया दिनुहोस् >>