नब्बे बिहे गर्दा पनि पुगेन्


'म कहिले पनि महिलाको पछि लागिनँ, उनीहरूले नै मेरो पिछा गर्छन्, जब उनीहरू आएर म तिम्रो पत्नी हुन चाहन्छु भन्छन् अनि राजीखुसीमा बिहे गरिहाल्छु ।'-उनी भन्छन् ।
परिवार नियोजनका साधनका प्रयोग गर्नुलाई पनि उनी भगवान्को इच्छाविपरीत ठान्छन् । मसाबा भन्छन् 'अल्लाहको इच्छाविपरीत जान मन मान्दैन ।' उनका दुई सय सन्तानमध्ये ५५ को मृत्यु भइसकेको छ ।
तीन, पाँच र चौबीसौँ नम्बर श्रीमतीको उनलाई एकदम माया लाग्छ । किन ? उनीहरू जहाँ पनि बेलोको प्रशंसा गर्छन् । उनको मान्यता छ, 'इमानी पुरुषले जति नै बिहे गर्दा पनि फरक पर्दैन ।'
यतिका श्रीमती भए पनि कोही कसैसँग इष्र्या राख्दैनन् । तर, दुर्भाग्य उनकी दोस्री श्रीमतीको टकरावले एघारौँलाई तलाक दिनुपरेको थियो । यसबारे उनको भनाइ छ, 'उनले केही कुरा नमानेपछि फिर्ता पठाए ।' nayapatrika

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :