उत्कृष्ठ पशु हाट
Posted by
purwanews
Published on
Saturday, August 27, 2011
तेह्र वर्षअघि स्थापित सप्तरीको बभनगामा कट्टी–३ तोपास्थित ग्रामिण पशु हाट पशु चौपाया खरिद गर्ने प्रमुख केन्द्र बनेको छ ।
केन्द्रीय पशुपंछी तथा प्रवद्र्धन निर्देशनालयको सूचीमा परेको यो पशुहाट चौपाया खरिद बिक्रीको प्रमुख केन्द्र बन्दै गएपछि नेपालको उत्कृष्ट पाँच पशु हाटमध्येमा पर्न सफल भएको जिल्ला पशु सेवा कार्यालय सप्तरीले जनाएको छ ।
हाटमा सप्तरी, सिरहा, सुनसरी, झापा, मोरङ्ग, धनुषा, महोत्तरी जिल्लाका साथै सिमावर्ती भारत बिहारबाट समेत किसान, ब्यापारीहरु चौपाया खरिद बिक्री गर्न आउने गर्दछन् । तस्विर :मनोहर पोखरेल ।

प्रतिक्रिया दिनुहोस् >>