यो नयाँ लोगो कस्तो छ ?
Posted by
purwanews
Published on
Friday, June 24, 2011
पुर्वन्युजले आफ्नो लोगो परिवर्तन गर्न लागेको छ । हालको नेपालीमा पुर्वन्युज लेखेको लोगो भन्दा नयाँ लोगो केही अर्थपूर्ण र आकर्षक छ जस्तो लाग्छ । यो नयाँ लोगो दीर्घकालिन हुनेछ । यसमा पनि अझै केही परिमार्जन गर्नुपर्ने भएमा सुझाव दिन अनुरोध गर्छु । यही पोष्टमा कमेन्ट गरेर आफ्नो सुझाव दिन सक्नुहुनेछ । यो पुर्वन्युजको मात्र लोगो होइन, पुर्वाञ्चलवासी र पुर्वलाई माया गर्ने सबैको लोगो हो ।
simple explanations :
यहाँ p,urwa र पुर्वाञ्चलको प्रतिनिधि ले एउटै भाव दिन्छ । अर्थात् पुर्व भन्ने जनाउँछ । p को 1 र news को एउटै रंग हुनुको अर्थ पहिलो वा फस्र्ट न्युज भन्ने हुन्छ । 1 र news को फन्ट पनि एउटै हो । p मा दुई वटा घेरा देखिनुले सामान्य भन्दा बढी न्युज भन्ने बुझाउँछ ।

प्रतिक्रिया दिनुहोस् >>