नाङ्गो जुलुस
Posted by
purwanews
Published on
Monday, October 18, 2010
लगाएको लुगा खोलेर यसरी मौन जुलुसमा किन हिडेका होलान् ? यो भिडियो हेरेर केही प्रतिक्रिया दिनुहोला । बुझ्नेले यो गीतले भन्न खोजेको कुरा जानकारी दिए राम्रो हुने थियो । राजनीतिप्रतिको घृणाजस्तो आशय बुझेँ मैले त । तर अंग्रेजीबाहेकका विदेशी भाषाको ज्ञान नभएकाले यो भिडियो मेरो लागि रहस्य बनेको छ ।
प्रतिक्रिया दिनुहोस् >>