जन्म वार अनुसार महिलाको स्वभाव र चरित्र
Posted by
purwanews
Published on
Thursday, October 14, 2010
प्रत्येक वारको उसको ग्रह र नक्षत्रको हिसाबले अलग अलग प्रभाव रहन्छ । यहि प्रभाव हामीहरु बच्चामा देख्न सक्छौं । वारको हिसाबले सजिलैसंग पत्ता लगाउन सकिन्छ कि कुन वार जन्मिएकी महिलाको स्वभाव र चरित्र कस्तो हुन्छ र सप्ताहको जुन वार स्त्रीको जन्म भएको छ त्यसको अनुसार स्त्रीको स्वभाव कस्तो हुन्छ जानौं’ ‘
आईतवार- आईतवार जन्मिने स्त्री दानी, बलशाली, शीत प्रवृत्ति, चतुर र क्लेश भावना राख्ने स्वभावका हुन्छन ।
सोमवार- सोमवार जन्मिने स्त्री रुपवती, शुद्ध बुद्धि भएकी, मधुर भाषी, शान्तिपि्रय राजयोग भएकी र पुत्रवान हुन्छन ।
मंगलवार- मंगलवार जन्मिएकी स्त्री कठोर हृदय भएकी, झगडालु, पातली। शक्तिशाली हुन्छन् ।
बुधवार-बुधवार जन्मिएका स्त्री स्वरस्वती माताको कृपा प्राप्त गर्नसक्ने, राम्री, कोमल, सद्गगुणी, कलामा कुशल हुन्छन् ।
बिहिवार- बिहिवार जन्म लिने स्त्री शिक्षा,गुण, संपत्ति, शान्तिपि्रय, धैर्यवान, पुत्रवान र सुखलाई प्राप्त गर्ने हुन्छन् ।
शुक्रवार- जो स्त्री शुक्रवार जन्म लिन्छन् चन्चल बुद्धि भएकी, राम्री, कालो वर्णका र शौभाग्यशाली हुन्छन् ।
शनिवार- शनिवार जन्मलिने स्त्री दबली, पातली, अग्ली, कालो रंगकी, कुरौटे स्वभावका हुन्छन् । – एजेन्सी

प्रतिक्रिया दिनुहोस् >>