छातीमा जमरा लहलह

बाराको बन्जरिया गाविस वडा नं. ३ स्थित शिव पार्वती मन्दिरका पुजारी नागा बाबा र बाराको प्रस्टोका-६ बेलहिया मठका पुजारी रामाकान्त महाराजजी बैरागी बाबालेले छातिमा लहलह जमरा उमारेका छन् ।
देशमा दिगो शान्ति तथा सबै नेपालीहरु उत्तरोत्तर प्रगतिको कामना गर्दै दुबै बाबाले शुक्रवारदेखि छातिमा धार्मिक विधिअनुसार जौ छर्न लगाएर जमरा उमार्न सुरु गरेका हुन् ।
प्रष्टोका गाविस र बन्जरिया गाविसमा गरी बारामा दुई जनाले छातीमा जमरा उमार्न सफल भएका हुन । टीकाको दिन बाबाद्वयको छातीबाट जमरा गाउको पुरोहित पण्डितले निकाल्ने छन । (kantipur)
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :