लुट भैरे लुट ...


माओवादी अध्यक्ष प्रचण्डले छोरोलाई सगरमाथा चढाउन दुई करोड दिए । एक करोड खर्चेर बाँकी पैसोले चार-पाँच वटा ट्रक किने जिन्दगीभरी पालिहाल्छ । 
प्रधानमन्त्री भट्टराईले क्रिकेटको क नजानेकी छोरी मानुषी लाई क्रिकेट संघको सदस्यमा नियुक्ती गरे । तलब भत्ता राम्रै आउला । क्रिकेट पनि सिकेर पछि क्यानको अध्यक्ष होलिन् । अब नीति नियम सच्याएर श्रीमती हिसिलालाई राष्ट्रबैंकको गभर्नर बनाए भने पनि अचम्म नमाने हुन्छ । पदमै छँदा लुट्ने हो देश । लुट भैरे लुट ...  by Yugpath


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :