कृष्णाष्टमी पछिको पहिलो शनिबार मनाइने गणीनाथ महोत्सवका अवसरमा शान्ति, सहमति र संविधानको कामना गर्दै राजविराजमा निकालिएको कलश यात्रा । मधेसको हलुवाई, तेली, स्वर्णकार, ठाकुर र करोडी जातीको कुलदेवताका रुपमा गाणीनाथ बाबालाई मान्ने गरिएको छ । तस्विर :मनोहर पोखरेल ।