डीभी–२०१२ को नतिजा सार्वजनिक
Posted by
purwanews
Published on
Sunday, July 17, 2011
कम्प्युटर प्रोगामिङमा खरावीका आएको कारण देखाउँदै गत महिना रद्ध गरिएको (भाइभर्सीटी भिसा) डिभी-२०१२ को नतिजा आइतबार सार्वजनिक गरिएको छ ।
अमेरिकी सरकारले यसअघि सार्वजनिक भएको डिभी चिठ्ठाको नितजा कम्प्युटरमा आएको खरावीका कारण गलत निस्किएको भन्दै रद्ध गर्ने निर्णय गरेको थियो । निर्धारित समय भन्दा एक महिना ढिलो गरी डिभीको नजिता आएको हो ।
अमेरिकी सरकारको आधिकारीक वेबसाइटमा गएर डिभी भर्दा पाएको १६ डिजिटको कन्र्फमेसन नम्बर, जन्म मिति, नाम र थर टाइप गरी नतिजा हेर्न सकिने बताइएको छ ।
१ साउन
प्रतिक्रिया दिनुहोस् >>
