नुहाउँदा नुहाउँदै क्लिक्क

अर्काले गरेको कामको भिडियो लुकेर खिँच्न त नहुने नै हो । त्यसमािथ पनि अरुले नुहाएको खिँच्न हुन्छ ? कदापी हुँदैन । तर मनैले नमानेपछि अरुले नुहाएको भिडियो लुकेरै भएपनि खिँचियो ।
शायद मानिसको भएको भए नहुने हो ... तर मैले मानिस नुहाएको होइन, भँगेरा नुहाएको भिडियो देखाउन खोज्दैछु । भगेँरा फुत्रुक फुत्रुक उफ्रेको त सबैले देखेकै छौं । तर भगेँराले नुहाएको कमैले मात्र देख्न पाएका हौला । तर अरु  जनावर झै भगेँरा पनि नुहाउँछ । प्रचण्ड गर्मी सहन नसकी भर्खर परेर जमेको पानीमा नुहाँउँदै गरेका यी जोडी भँगेरालाई हेर्नुहोस् त । कत्ति रमाइलो प्रकृती ====>>>


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :