सानामा पढेको क, ख, ग, घ याद छ तपाइलाई ? एक पटक सम्झने प्रयास गर्नुस् त । ... बिग्रियो ? चिन्ता नमान्नुस्, यी सानी छात्रासँग सिक्नुस् । खै त? उनका हातमा लठ्ठी देखेर डराउनुभएको हो ? नडराउनुस्, त्यो लठ्ठी तर्साउनका लागि मात्र हो । तलको भिडियो हो । क्लिक गर्नुहास् ।