राइ इज किङ्ग को दर्शन नमस्ते
Posted by
purwanews
Published on
Thursday, March 10, 2011
मिक्लाजोङ्ग पर्यटन महोत्सवको स्टेजमा उद्घोषक सुरज श्रेष्ठले जब राजेश पायल राईलाई बोलाए, दर्शक दिर्गामा राइ इज किङ्ग, दर्शन नमस्ते आवाज गुञ्जयमान
हुन पुग्यो ।
दर्शकहरु राइ इज किङग र दर्शन नमस्ते भन्र्द्ै राजेशपायलको स्वागत
गर्नमा व्यस्त रहे । दर्शकहरुको उत्साह देखेर विराटनगरबाट १ सय ५० किलोमिटर
किलो मिटरको ९ घन्टेृ लामो पहाडि यात्रा गर्दा लखतरान बनेका गायक राजेश
पायल स्टेजमा दर्शन नमस्ते भन्दै उत्रेका उनले बहुचर्चित गीत दर्शन नमस्तेसँगै
आफ्नो गायकी शुरु गरे । उनले दर्शन नमस्ते गाउँदा दर्शकले उनलाई राम्रा
साथ दिए र उनीसँगै दर्शन नमस्ते गाउदै नाच्न थाले । दर्शन नमस्ते लगत्तै उनले
लगातार मोहनी लाग्ला है, नौ जाले मायाले लगायतका गीत प्रस्तुत गरे । गीत
गाउँदा गाउँदै दर्शकको साथ पाएर हौसिएका राई स्टेजबाट उत्रिएर दर्शकमाझ
गीत गाउन थालेपछि स्टेज अ;गाड लगाइएको बार भाचेर दर्शक उनीसँगै नाच्न र गाउन
थालेका थिए । जसलेृ गर्दा स्थिति असमान्य बन्न थालेपछि स्थिति सामान्य पार्न
सुरक्षाकर्मी र स्वयम्सेवकलाई धौ धौ परेको थियो । दर्शकहरु अझै उत्साहित
भएर स्टेजमै चढ्न आटेपछि राईले स्थितिलाई केही साम्य पार्न सोलो गीतहरु
बैगुनी रहेछौ मायालु, सँगसँगै बाच्न पाऊ, सागरसरी चोखो माया,
सेलीआइलभ यु, लगायतका गीत प्रस्तुत गरेका थिए । दर्शकको मुभमेन्ट बुझ्न
सक्ने राईले सोलो गीतसँगै दर्शकको उत्साह कमभएको पाएपछि राइ इज किड्ग
एलबमको विचार चोगे बोलको गीतसँगै बल्ल भेट भएको आदड्बे, क्या मजा,
राई इज किड्ग, लगायतका १८ वटा भन्दा बढी लगातार प्रस्तुत गरेका थिए । उनले
सागर सरी चोखो माया दर्शकसँगै गार्ए भने दर्शककै अनुरोधमा पुन दर्शन नमस्ते
प्रस्तुत गर्दै कार्यक्रमलाई बिट मारे । पूर्वका इलाम, पाँचथर,
ताप्लेजुड, धनकुटा, सुनसरी, मोरड लगायतका स्थानबाट बच्चादेखि वृद्धसम्म
किङ्गसँगै नाचेका थिए ।
महोत्सव २० गतेबाटै शुरु भएको भए पनि राइ इज किङग आउने थाहा पाएपछि २२
गते मिक्लाजोडमा दर्शक ओर्लिएका थिए । इलाम, पाँचथर, धनकुटा र मोरङ चारवटा
जिल्लाको संगम स्थलको रुपमा रहेको लिम्बा गाविसस्थित लेकगाउँमा पर्नेै
मिक्लाजोडमा पहिलोपटक पर्यटन विकासका लागि महोत्सवको आयोजना गरिएको
महोत्सवमा पूर्वका ६ जिल्लाबाट राजेश पायल राईलाई हेर्न दर्शकहरु लेकगाउँ
पुगेका थिए । २२ गते राजेश पायललाई हेर्न पाँच हजार भन्दा बढी दर्शक आएको
आयोजक समितिका रोजिन राईले बताए । २४ गतेसम्म चल्ने महोन्त्सवमाआयोजित
सो कन्सर्टमा गायक विनोद खम्बुले बसमा छैन यो मन, मोहनी मायाले हो कि
तथा उनको बजारमा आउन लागेृको बैशाख २२ नामक एल्बमका दुई ओटा गीत
प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा स्थानीय गायक
विशाल राई, कल्पना राईले पनि गीत प्रस्तुत गरेका थिए भने स्थानीय
कलाकारहरुले आकर्षक नृत्यसमेत प्रस्तुत गरेका थिए
कार्यक्रमका लागि पाँचथर पुगेका राजेश पायलको बहुचर्चित गीत दर्शन नमस्तेको
छायाँकन समेत गरिएको थियो । सो गीतको पूर्वको भेडेटार, राजारानी,
पाँचथर, इलाम, झापालगायतका स्थानमा समेतछायांकन गरिएको छ ।
सोही कार्यक्रममा सहभागी हुन पुगेका कार्यक्रम सञ्चालक सुरज श्रेष्ठको निर्देशन
गरेको थिए । भने नमितचन्द ठकुरीले छायांकन गरेका थिए
सौरभ श्रेष्ठको लगानीमा निमाण हुन लागेको सो
म्युजिक भिडियोको ५० प्रतिशत छायांकन 60;किएको र अन्य चैत्र
महिनासम्ममा अन्य छायांकन पूरा गरिने निर्देशक श्रेष्ठले
जानकारी दिनुभयो ।
सन्तोष काफ्ले
पाँचथर (मिक्लाजोड्ग)

प्रतिक्रिया दिनुहोस् >>