आफ्नै पोल

मलाइ अति प्रिय छ, जो दिनको कमसेकम दुई घण्टा मेरो काखमा रहन्छ । दिनको चार घण्टा मसँग रहन्छ । उसका अनुहारमा म हेरिरहन्छु । उसलाई छामिरहन्छु । विना कुनै प्रतिरोध ऊ मेरो सबै गतिविधिमा आनन्दमय हुन्छ ।
उसको अनुहारमा म विश्व देख्छु । कविता लेख्छु, कथा लेख्छु अनि भविष्यका स्वर्णिम कल्पनाहरु रंगीन मसिले लेख्छु । ऊ चुपचाप बसिदिन्छ । उसको मौन बसाइ मेरो लागि वरदान हो । उसले प्रतिरोध गरिदिने हो भने वा अलिकति पनि असजिलो मानिदिने हो भने मेरा सपनाहरु धुजा धुजा हुन्छन् । मेरा आँखाले केही देख्दैनन् । किनकी ऊ मेरो अभिन्न अंग भइसकेको छ । ऊ मलाई अति प्रिय छ । मेरो कम्प्युटर ...


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :