फोटो

 लौ हेर्नुहोस्, इटहरीमा दिउँसै रक्सी खाएर भिल्लु भएको एउटा मानिसलाई मोटरसाइकलमा हालेर लान खोजिँदैछ । दशैंको बहानामा यसो गर्नु भनेको दशा लागेको मतिको परिणाम हो । रमाइलोका लागि अलिकति खानु त ठिकै होला । तर यसरी गती न मती भएर खानु भनेको चाहिँ राम्रो भएन । कि कसो ?
७० वर्षको उमेरमा पनि रिक्सा चलाएर बाँचिरहेको एउटा जीवन । यस्तो जिन्दगीलाई हेर्दा नेपालका राजनीतिक दलका नेताहरुलाई साँच्चै झुण्ड्याउन मन लाग्छ ।
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :