Rezone media Center (Advt.)

अति सस्तो वेवसाइट
विशेषताहरु :

  • Free!! डोमेन (. com)
  • सबैभन्दा सस्तो(स्पेस खर्च नलाग्ने, सस्तो नवीकरण शुल्क), सजिलो (आफैले अपडेट गर्न सकिने), आकर्षक तथा भरपर्दो 
  • प्रारम्भिक अपडेट र प्रशिक्षण Free!!
  • तीन महिनासम्म Free!! अपडेट
  • जीवनभर प्राविधिक सहयोग Free!!
  • फेसबुक पेज बनाइदिने
  • वेवसाइटमा आधारित इमेल ठेगानाहरु बनाइदिने
मात्र रु. ५०००/-    Phone : 9802791919
स्पेसको चिन्ता, अपडेट गर्न समस्या, महँगो शुल्कबाट जोगिन रिजोनसँग वेवसाइट बनाउनुहोस् । संस्था, समुह, व्यक्ति, व्यापारिक प्रतिष्ठानको वेवसाइट बनाइन्छ । अति आकर्षक वेवसाइट विभिन्न सुविधाका साथ सुपथ मुल्यमा । छैन अरु यस्तो सस्तो, राम्रो, सुविधायुक्त । 


के हो रिजोन

रिजोन मिडिया सेन्टर सञ्चार सम्बन्धि विविध तालिम सञ्चालन गर्ने संस्था हो । २०६६ वैशाखमा स्थापना भएको रिजोन मिडिया सेन्टरले विभिन्न समयमा दर्जनौं तालिमहरु सञ्चालन गरिसकेको छ । 
रेडियो तालिम, पत्रकारिता तालिम तथा स्टेज उद्घोषण लगायतका आधा दर्जन तालिम सञ्चालनका लागि स्थापित रिजोनको प्रधान कार्यालय इटहरीमा रहेतापनि आवश्यकतानुसार विभिन्न स्थानहरुमा पुगेर तालिम सञ्चालन गर्ने गरेको छ । रिजोनको मुख्य विशेषता भनेको तालिममा समावेश गरिने विषयवस्तुको छनौट तथा तालिम सञ्चालन प्रक्रिया नै हो । हामी अत्याधिक मात्रामा प्रयोगात्मक तरिकाले सिकाउँछौं भने यस संस्थाले समय समयमा सञ्चालन गर्ने विभिन्न कार्यक्रमहरुमा समेत पूर्व तालिमका सहभागिहरुलाई आबद्ध गराउँछौं । आफ्नै कोर्ष भएको रिजोनले वास्तवमै प्राविधिक रुपमा प्रशिक्षण गराउँछ । त्यसैले अन्य संस्थाले दिने तालिम भन्दा रिजोनले दिने तालिम १०० प्रतिशत उत्कृष्ठ हुन्छ ।

आधारभूत पत्रकारिता तालिमसमयावधिः ७ दिन तालिम+ ३ दिन अभ्यास = जम्मा १० दिन
दैनिक समय: २ घण्टा
तालिमका विशेषताहरुः
                    सम्बन्धित क्षेत्रका अनुभवी शिक्षक
                    बढी भन्दा बढी अभ्यास
                    निःशुल्क ह्याण्सआउट
                    काम गर्ने अवसर

एउटाभित्र सबै आरजे तालिम : आफूलाई बनाउनुहोस्

यो तालिम विशेष तालिम हो । जसमा मिडिया सम्बन्धि सम्पूर्ण पक्षको बारेमा थाहा पाउन सकिन्छ । एउटै तालिममा ६ वट 66;विषयवस्तुहरुलाई समावेश गरिएको यो पहिलो पटक हो । त्यसैले सञ्चार माध्यमसम्बन्धि सम्पूर्ण जानकारी दिनको लागि यो विशेष प्याकेजडिजाइन गरिएको हो । यो तालिम लिइसकेपछि तालिममा सहभागि हुनेले आफ्नो क्षमताको पहिचान गरी सञ्चार माध्यममा पनि कुन क्षेत्रमाजाने भन्ने निर्णय गर्न सक्छन् ।
तालिम अवधिः २३ दिन +७ दिन अभ्यास = ३० दिन 
सिमयावधिः दिनको २ घण्टा
तालिमका विशेषताहरुः
                   सम्बन्धित क्षेत्रका अनुभवी शिक्षक
                   बढी भन्दा बढी अभ्यास
                    निःशुल्क ह्याण्सआउट !!
                   उत्कृष्ठलाई काम गर्ने अवसर

उद्घोषणः सक्रिय बन्नुहोस्

उद्घोषण भनेको नेतृत्व गर्नु हो । यसले तपाइलाई तपाइका विचारहरु अरुसमक्ष राख्न सहयोग गर्छ । एउटा औपचारिक कार्यक्रममा त उद्घोषणको निकैे ठूलो महत्व हुन्छ । किनकी उद्घोषणले नै सम्पूर्ण कार्यक्रमलाई नेतृत्व दिन सक्छ ।
तालिम अवधिः २३ दिन ७ दिन अभ्यास ३० दिन
समयावधिः दिनको २ घण्टा
तालिमका विशेषताहरुः
               सम्बन्धित क्षेत्रका अनुभवी शिक्षक
               बढी भन्दा बढी अभ्यास
               निःशुल्क ह्याण्सआउट
               व्यक्तित्व विकासको अवसर

हाम्रा अन्य सेवाहरुः

ग्राफिक डिजाइनःरिजोनले डेक्सटपको काम पनि गर्छ । डेक्सटपको कार्यअन्तर्गत ग्राफिक्ससम्बन्धि निम्न कामहरु गर्छः
  • फ्लेक्स डिजाइन
  • बायो डाटा डिजाइन
  • पुस्तक तथा पत्रिका डिजाइन
  • भिजिटिङ कार्ड डिजाइन
  • अन्य सबै प्रकारका डिजाइनहरु
  • छापा सम्बन्धि सेवाहरुः छापाखानासँगको समन्वयमा हामी छापाखाना सम्बन्धि सबै सेवाहरु दिन्छौं

सम्पर्कः
इटहरी १, सुनसरी
नबिल बैंक पछाडी, संगीत साधना महाविद्यालय छेउ
फोन नं. ९८४२२६३२४९



प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Unicode to Preeti Convertor The characters generally found in the web is not generally directly copyable to your desktop based applic...

विस्तृतमा »
निर्णय (कथा)

सूर्यले आराम चाहिरहेको त्यो समयमा ताराहरुले पालो पाउन लागेका थिए । ताराहरुको प्...

इखले जन्मियो कला

दिनभरको व्यस्ततापछि आरामका लागि घर या डेरा फर्किने समय हो, साँझ । चराचुरुङ्गी प...

Featured Video

गफ

चिठीमा हुन्थे रगतका टाटा

धेरै  ठाउँबाट आएका विद्यार्थी एउटै क्याम्पसमा पढ्ने भएकाले सजिलो थिएन, हाम्रो पढाइ । साथीभाइ चिनेका भन्ने कोही पनि थिएनन् तर गीत गाउने...

विस्तृतमा »
सम्बन्धित अन्य सामाग्रीहरु >>>

फोटो

सन् २०१२ मा संसार हल्लाउने ५४ तस्वीरहरु

1.Robert Peraza, who lost his son Robert David Peraza in 9/11, pauses at his son’s name at the North Pool of the 9/11 Memorial.(Getty Image...

विस्तृतमा »
पूर्वराजाको सुनसरी आगमनका क्रममा देखिएका केही पृथक दृश्यहरु

फागनु १८ गते सुनसरीको झुम्कामा आयोजित भविष्य पुराणको उद्घाटनका लागि सुनसरी आएका...

महोत्सवको रमाइलो माहौल

गायीका कोमल वलीसंग हातमा अटोग्राफ लेखाउदै इटहरीका एकजना युवा । इटहरीमा जारी पुर...

पुर्वाञ्चलमा तिहारको चहलपहल (फोटो फिचर)

पुर्वाञ्चलमा तिहारको चहलपहल जारी छ । विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजनादेखि ...

सम्बन्धित अन्य सामाग्रीहरु >>>

कला

इखले जन्मियो कला

दिनभरको व्यस्ततापछि आरामका लागि घर या डेरा फर्किने समय हो, साँझ । चराचुरुङ्गी पनि घाम ढल्केपछि गुँड फर्किन्छन् । तर, सुनसरी खनारका युवा तुल...

विस्तृतमा »
सम्बन्धित अन्य सामाग्रीहरु >>>

रचना

गन्थन

डेट एक्स्पायर व्यवस्थाको उत्थान प्रयास

ऐतिहासिकता र जातिय पहिचानको आधारमा राज्यको माग जोडतोडका साथ उठिरहेको छ । यहाँसम्म कि नेपालको कुल जनसंख्याको ०.८८ प्रतिशत जनसंख्या भएको दशना...

लोकतन्त्र = जलविद्युतविनाको नेपाल

प्रधानमन्त्रीको नयाँ फर्मुला विश्लेषण गर्दा :लोकतन्त्र = जलविद्युतविनाको नेपाल(लोकतन्त्र भनेकै जलविद्युत् विनाको नेपाल र’च अनि का“’बाट उज्य...

सम्पादकीय

स्वास्थ्य

खेलकुद

भोट दिनुहोस् :

प्रविधी

विविध