सावधान ! बाँझो बन्नुहोला

पुरुष मित्रहरु, तपाइाले आफ्नो ल्यापटपमा वाइफाइ मार्फत इन्टरनेट प्रयोग गर्दै आउनुभएको छ भने सावधान । अझ काखमै ल्यापटप राखेर इन्टरनेट चलाउनुहुन्छ भने त आजैदेखि त्यो बानी छोड्नुहोस् । नत्र यसले तपाइालाई बाँझो बनाउन सक्छ ।

अर्जेन्टिनाका वैज्ञानिकहरुले हालै गरेको अनुसन्धानले वाइफाइ विकिरणले शुक्रकिटलाई नाश गर्छ र पुरुषको प्रजनन शक्तिमा क्षति पुराउँछ । अझ काखमा ल्यापटप राखेर चलाउादा वाइफाइ विकिरणाको असर झनै धेरै हुने वैज्ञानिकहरुले बताएका छन् ।
आफ्नो शोधका क्रममा वैज्ञानिकहरुले २९ जना स्वस्थ पुरुषको शुक्राणु परिक्षण गरेका थिए । जसमा चार घण्टा लगातार वाइफाइ कनेक्सनबाट इन्टरनेट चलाएपछि लिइएको पुरुषको विर्यको नमुनामा शुक्राणु विकिरणबाट प्रभावित भएको पाइयो ।
केही समयपछि विर्यको नमुनामा रहेका एक चौथाइ शुक्रकिट नष्ट भएको पाइयो । त्यस्तै विकिरणका कारण ९ प्रतिशत शुक्रकिटको डिएनए प्रभावित भएको पाइयो । जबकी कप्युटर अली टाढा राखेर वाइफाइ इन्टरनेट चलाउने पुरुषहरुको विर्यको नमुनामा जम्मा १४ प्रतिशत शुक्राणु मात्र नष्ट भएका पाइए ।
वैज्ञानिक टोलीका प्रमुख कोनराडो एभेडानोले वायरलेस कम्युनिकेसनको विद्युतचुम्बकीय विकिरणका कारण यस्तो असर देखिएको बताए । उनले सबै मोडेलका ल्यापटपबाट यस्तो असर पर्छ वा काखबाहेक सरीरका अरु भागमा राख्दा कम असर पर्छ भन्ने विषयमा अझै अनुसन्धानको आवश्यक रहेको बताए । वायरलेस कनेक्शन नभै तारमार्फत ल्यापटपमा इन्टरनेट चलाउादा यस्ता विकिरण नदेखिने र प्रजनन शक्तिमा यस्तो प्रकारको असर नपर्ने उनको भनाइ छ । onlinekhabar

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Unicode to Preeti Convertor The characters generally found in the web is not generally directly copyable to your desktop based applic...

विस्तृतमा »
निर्णय (कथा)

सूर्यले आराम चाहिरहेको त्यो समयमा ताराहरुले पालो पाउन लागेका थिए । ताराहरुको प्...

इखले जन्मियो कला

दिनभरको व्यस्ततापछि आरामका लागि घर या डेरा फर्किने समय हो, साँझ । चराचुरुङ्गी प...

Featured Video

गफ

चिठीमा हुन्थे रगतका टाटा

धेरै  ठाउँबाट आएका विद्यार्थी एउटै क्याम्पसमा पढ्ने भएकाले सजिलो थिएन, हाम्रो पढाइ । साथीभाइ चिनेका भन्ने कोही पनि थिएनन् तर गीत गाउने...

विस्तृतमा »
सम्बन्धित अन्य सामाग्रीहरु >>>

फोटो

सन् २०१२ मा संसार हल्लाउने ५४ तस्वीरहरु

1.Robert Peraza, who lost his son Robert David Peraza in 9/11, pauses at his son’s name at the North Pool of the 9/11 Memorial.(Getty Image...

विस्तृतमा »
पूर्वराजाको सुनसरी आगमनका क्रममा देखिएका केही पृथक दृश्यहरु

फागनु १८ गते सुनसरीको झुम्कामा आयोजित भविष्य पुराणको उद्घाटनका लागि सुनसरी आएका...

महोत्सवको रमाइलो माहौल

गायीका कोमल वलीसंग हातमा अटोग्राफ लेखाउदै इटहरीका एकजना युवा । इटहरीमा जारी पुर...

पुर्वाञ्चलमा तिहारको चहलपहल (फोटो फिचर)

पुर्वाञ्चलमा तिहारको चहलपहल जारी छ । विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजनादेखि ...

सम्बन्धित अन्य सामाग्रीहरु >>>

कला

इखले जन्मियो कला

दिनभरको व्यस्ततापछि आरामका लागि घर या डेरा फर्किने समय हो, साँझ । चराचुरुङ्गी पनि घाम ढल्केपछि गुँड फर्किन्छन् । तर, सुनसरी खनारका युवा तुल...

विस्तृतमा »
सम्बन्धित अन्य सामाग्रीहरु >>>

रचना

गन्थन

डेट एक्स्पायर व्यवस्थाको उत्थान प्रयास

ऐतिहासिकता र जातिय पहिचानको आधारमा राज्यको माग जोडतोडका साथ उठिरहेको छ । यहाँसम्म कि नेपालको कुल जनसंख्याको ०.८८ प्रतिशत जनसंख्या भएको दशना...

लोकतन्त्र = जलविद्युतविनाको नेपाल

प्रधानमन्त्रीको नयाँ फर्मुला विश्लेषण गर्दा :लोकतन्त्र = जलविद्युतविनाको नेपाल(लोकतन्त्र भनेकै जलविद्युत् विनाको नेपाल र’च अनि का“’बाट उज्य...

सम्पादकीय

स्वास्थ्य

खेलकुद

भोट दिनुहोस् :

प्रविधी

विविध