आकाशमै यौनसम्पर्क
Posted by
purwanews
Published on
Saturday, October 15, 2011
यो भिडियो अश्लिल चलचित्रका नायक तथा स्काइ डाइभिङ प्रशिक्षक एलेक्स टोरेसले आफ्नो ब्लगमा अपलोड गरेका थिए । भिडियोमा क्यालिफोर्नियाको केर्न काउन्टी माथिको आकाशमा एलेक्स र उनकी महिला साथीले सेक्स गरिरहेका छन् ।
यो मामिला त्यसकारण विवादास्पद बन्यो की जब यो घटनाको भिडियो एक जना हाइस्कुलको विद्यार्थीले हात पारेपछि इन्टरनेटमा राख्यो र अरुले शेयर गर्न सुरु गरे ।
प्रान्तिय उड्ययन प्राधिकारणका अधिकारीहरुले यस्ता हरकत देखेर कुनैपनि पाइलटको ध्यान भंग हुने भन्दै यस्तो काममा संलग्नलाई कारवाही गरिने बताएका छन् । यो विषय अहिले विभिन्न अनलाइन तथा टेलिभिजनहरुको मसालेदार खबर बनेको छ । हफिंगटनपोष्ट नामक वेवसाइटले यसै विषयमा बनाएको डेढ मिनेटको एउटा रिपोर्ट सामाग्री तलको भिडियोमा ।onliinekhabar and huffingtonpost
प्रतिक्रिया दिनुहोस् >>