दुःखद् विहानी

विहानीले धेरैको लागि नयाँ सम्भावनाको ढोका खोल्छ । नयाँ दिनको लागि नयाँ उमंग भर्छ । तर इटहरी १ का ४० बर्षीय कृष्ण राइको लागि आजको विहानी अभिषाप बनेको छ । बसको ठक्करबाट सुनसरीको इटहरी चौकमा बुधबार विहान उनको मृत्यु भएको छ ।
उनको मृत्युसँगै घटनास्थल पुगेकी उनकी श्रीमतीले भावविह्वल हुँदै बाटोमै अंगालो हालेकि थिइन् । राई औषधी किन्नको लागि बिहान विहान बजारतर्फ आएका थिए । पुर्बबाट पश्चिम तर्फ गइरहेको को १ ख २६२६ नं को भाडा बसले उनलाई ठक्कर दिएको थियो । सुरेश घिमिरे, असोज २५






प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :