काकाको घर उडाउन बम ल्याउने पक्राउ
Posted by
purwanews
Published on
Wednesday, June 22, 2011
मागेको ६ लाख रुपैया नपाएको झोँकमा काकाको घरमा विष्फोट गराउन भन्दै प्रकाशपुरका तिलक कार्कीले भारतको सिलाङबाट ल्याएको पाँच थान जिलेटिन र पाँच थान डेटोनेटरसहित कार्कीलाई पक्राउ गरिएको हो । आफ्नै ठूलाबाको छोराले बम किनेको सुराकी पाएपछि प्रहरीलाई खबर गरिदिएको काका बाबुराम कार्कीकी छोरी सरस्वती कार्कीले बताइन् ।
प्रतिक्रिया दिनुहोस् >>