Morang (मोरङ)

जिल्लाको छोटकरी विवरण :
१) जिल्लाको नाम: मोरङ
२) सदरमुकाम : विराटनगर
३) क्षेत्रफल: १८५५ व.कि.मी.
४) सिमाना: पुर्व– झापा र इलाम, पश्चिम– सुनसरी, उत्तर– धनकुटा र पाँचथर, दक्षिण – भारतको विहार
५) हावापानी : उष्ण, अर्धउष्ण र समशितोष्ण
६) भौगोलिक अवस्था: अक्षांक्ष–२६० ००’ उत्तरदेखि २६० २३’
देशान्तर ८७० ४०’ प”र्वदेखि ८८० ००’ पूर्व सम्म
७) भाषा : नेपाली, मैथिली, राई, लिम्बु , थारु, सतार, मगर, भोजपुरी, गुरुङ, तामाङ, नेवारी, राजवंशी आदि ।
८) तापक्रम: अधिकतम ३९० न्युनतम ५०
प्रमुख शहरहरु : विराटनगर, उर्लावारी, रंगेली, हरैचा, मधुमल्ला आदि ।
मुलुककै प्रमुख औद्योगिक क्षेत्र रहेको पुर्वि नेपालको तराईमा पर्ने मोरङ्ग व्यापारिक केन्द्रको रुपमा पनि रहेको छ । काठमाण्डौँ बाट ५०६ कि.मी. पुर्वमा रहेको यो जिल्लामा सतार, धिमाल, राजवंशी, थारु जस्ता महत्वपुर्ण आदिवासीहरुको बसोबास रहेकोले यहाँ सांस्कृतिक पर्यटन र ग्रामीण पर्यटनको सम्भावना रहेको छ ।
विराट राजाको दरवार
राजारानी पोखरी
धनपाल गढी
सुनवर्षी पोखरी बाघझोडा
हरिश्चन्द्र गढी




मिक्लाजुङ डाँडा
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :