२३ वर्षी तरुनी केही दिनमै बुढी बनेपछि …

भियतनामकी एक जना युवती केहीदिनमै बुढि बनेकी छिन् । २३ वर्षी लक्का जवान रहेकी गुए थी फुओंग नामकी ती महिला एक्कासी एलर्जीको समस्या देखिएपछि केही दिनमै ७३ वर्षी बुढी बनेकी छिन् ।

धेरैलाई विश्वास नलाग्न सक्छ तर उनको हकमा भने आर्श्चर्यजनक घटना भएको छ । अधिक सी-फुड खाएका कारण एलर्जीको समस्या देखिएपछि उनको उमेरमा एक्कासी बढोत्तरी भएर छाला चाउरियो र सरीर बुढो भयो । सन् २००८ मा २३ वर्षी छँदा देखि एलर्जीको समस्या देखिन थालेकोमा केही समयमा उनको उमेरमा अचम्मको बदलाव देखिएको हो ।
ती महिलाका पति ले सन् २००६ मा बिहे गर्दा आफ्नी बुढा निकै सुन्दरी रहेको र मात्र पाँच वर्षपछि यस्तो हालतमा पुगेको बताए । आफ्नी श्रीमती हजुरआमा जस्ती देखिने भएपनि आफुले श्रीमतीलाई निकै माया गर्ने उनी बताउँछन् । onlinekhabar

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :