इतिहासकै क्रुर शासक हिटलर जेविस नागरिकलाई क्रुरतापूर्वक मार्ने गर्थे । उनले आफ्नो शासनकालमा लाखौ. मानिसलाई मारेका थिए । उनी मनिसलाई ग्याँस च्याम्बरमा लान्थे । त्यहाँ ग्याँसको प्रयोग गरी उनीहरुलाई मारिन्थ्यो । बाँचेकालाई पछि उनका सेनाले गोली हानेर मार्थे ।
यस्तो क्रुर मृत्यु दिनु अघि उनीहरुलाई कडा परिश्रम गनृ लगाइन्थ्यो भने महिला तथा बालबालिकाहरुलाई मार्नु अघि पूर्णरुपमा निर्वस्त्र पारिन्थ्यो । महिला तथा बालबालिकाहरु आफ्नो लुगा फुकालेर मृत्यु पर्खन बाध्य हुन्थे । हिटलरले मार्न लागेका महिलाहरुको अवस्था हेर्नुहोस् :













