पुर्वन्युज Xclusive : चक्काजाममा यौटा सुरवीरको कथा ... शव्द, दृश्य र भिडियोमा

न रोकिन्छ
न छेकिन्छ
चट्टान सरी उभिरहन्छ
दौडिरहन्छ
दौडिरहन्छ
देख्न सक्दैन बन्द कसैले तोडेको
ढुंगा टिप्छ
ढुंगा बोक्छ
यताउती हेर्छ
ढुंगा हान्छ
साथीलाई हान्न लगाउँछ
शीतल छहाीमा बसेर सपनाको मिठाइ खाइरहेका प्रहरीहरु क्यामेराले यस्तै खिचेको देखेपछि झस्कन्छन्
उनी सुरिन्छिन्
हकार्छिन्
"ढुँगा किन हानिस् ?"
शुरवीर लुत्रुक्क पर्छ । कस्तो लाजमर्दो ।
 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :