यसरी खुल्दै गयो- ९१ लाख फिर्ता प्रकरण
Posted by
purwanews
Published on
Tuesday, April 26, 2011
राष्ट्रपतीले बधाइ दिएपछि सञ्चारमाध्यमलाई अनुजाले कसरी बकरा बनाइन्, हेर्नुहोस् उनले दिएको अन्तर्वार्ताको भिडियो
उनीहरुको भनाईले नै पुष्टि गर्छ कि अनुजाले आफ्नो नामको लागि नाटक रचेकी थिइन् भनेर । तर उनले यस्तो किन गरिन् ? यो डिजाइन बनाउनमा अरु को–को संलग्न छ ? खोतल्ने क्रममै छौं । घटनाका दोषी सबैलाई कारवाही हुनुपर्छ भन्ने माग पनि पुर्वन्युजको छ । किनकी सञ्चारमाध्यमजस्तो संवेदनशील क्षेत्रलाई गलत काममा अग्रसर गरì6;उने यस्ता व्यक्तिलाई कदापी उन्मुक्ति दिनु हुँदैन ।
यो घटनाले ती सबैको घैटोमा घाम लागोस्, जसले सञ्चारमाध्यमलाई अफवाह फैलाउनको लागि प्रयोग गर्छ र ती पनि सचेत होऊन्, जो अफवाह फैलाउने काममा जानेर वा नजानेर सहयोगि बन्छन् । अनुजासम्बन्धि पछिल्ला भिडियोहरुको लागि हामीसँगै रहनुहोस् । -पुर्वन्युज
प्रतिक्रिया दिनुहोस् >>