Sunsari (सुनसरी)
Posted by
purwanews
Published on
Saturday, October 16, 2010
सुनसरी जिल्लाको प्रशासनिक विभाजन नक्सा |
जिल्लाको छोटकरी विवरण :
१) जिल्लाको नाम: सुनसरी
२) सदरमुकाम : इनरुवा
३) क्षेत्रफल: १२५७ कि.मी.
४) सिमाना: पुर्व– मोरङ, पश्चिम– सप्तरी, उदयपुर, उत्तर– धनकुटा, दक्षिण – भारतको विहार
५) हावापानी : उष्ण, अर्धउष्ण र समशितोष्ण
६) भौगोलिक अवस्था: अक्षांक्ष–२६० ५२’ उत्तरदेखि २७० ५२’ उत्तरसम्म
देशान्तर ८७० १९’ पुर्वदेखि ८७० ५९’
७) भाषा : नेपाली, थारु, मैथिली, राई, नेवारी, मगर, अवधी, तामाङ, सतार, भोजपुरी आदि ।
८) तापक्रम: अधिकतम ३८० न्युनतम ७०
प्रमुख शहरहरु : इटहरी, धरान, इनरुवा आदि ।

तालतलैया
चतरा
दन्तकाली
रामधुनी
गुफपोखरी
शीशमहल
प्रतिक्रिया दिनुहोस् >>