सधैँ कुमारी
Posted by
purwanews
Published on
Thursday, October 14, 2010
प्रत्येक श्रीमान् विवाहको पहिलो रात आफ्नी श्रीमती कुमारी हो कि होइन भन्ने द्विविधामा पर्छन् । महिलाको कुमारित्व परीक्षण गर्ने वैज्ञानिक आधार नभएका कारण अधिकांश पुरुषले पहिलो सम्भोगमा योनिबाट रगत आउँछ कि आउँदैन भन्ने कौतूहल राख्छन् ।
विज्ञानले महिलाको योनिको झिल्ली -हाइमन) सम्भोगबिना पनि च्यातिने कुरा पुष्टि गरे पनि कतिपय पुरुष त्यसलाई मान्न तयार छैनन् । त्यस्ता पुरुषको अवैज्ञानिक मान्यतालाई तोड्न गिजिमो कम्पनीले कृत्रिम झिल्ली निर्माण गरेको छ । जापानले विकसित गरेको यस्तो झिल्लीको उत्पादन अहिले चीनमा व्यापक रूपमा भैरहेको छ । अन्तर्राष्ट्रिय बजारमा करिब २ हजार २ सय रुपैयाँ पर्ने यो झिल्लीलाई महिलाले सम्भोग गर्नुभन्दा १५-२० मिनेट अघि लगाउनुपर्छ । योनिभित्र लगाएको केही बेरमै फुलेर त्यसले योनिको द्वारलाई ढाक्छ र सम्भोग गर्दा लिंगको धक्काले फुट्छ र थोरै रगत योनिबाट बाहिर आउँछ । चिकित्सकहरूले प्रयोग गरेर कुनै किसिमको साइ 37; इफेक्ट नहुने ठहर गरिसकेको यो झिल्लीको प्रयोगले शरीरमा कुनै नकारात्मक प्रतिक्रिया जनाउँदैन । कृत्रिम झिल्ली अन्तर्राष्ट्रिय बजारमा आएलगत्तै यसको ë0;ाग बढिरहेको निर्माता कम्पनीले जनाएको छ । (saptahik)

प्रतिक्रिया दिनुहोस् >>