ुएलेक्सजेन्ड्रिया भइन् विश्व सुन्दरी


सन् २०१० को विश्व सुन्दरीको ताज अमेरिकाकी एलेक्सजेन्ड्रिया मिल्सले जितेकी छन् । चीनको सान्यामा शनिबार भएको ६० औं संस्करणमा १ सय २० देशका सुन्दरीहरुलाई पछि पार्दै मिल्स विश्व सुन्दरीको उपाधि जित्न सफल भएकी हुन् ।
विश्व सुन्दरीको ताज पहिरिने क्रममा मिल्सले आँखा भरि आँसु झारेकी थिइन् । ताज पहिरिएपछि कार्यक्रम स्थलमा राखिएको विशेष प्रकारको आसनमा केहीवेर बसेपछि खुशीको आँशु झार्दै सबैलाई हात हलाउँदै खुशी साटेकी थिइन् ।
मिल्सलाई सन् २००९ का विश्व सुन्दरी कैने अल्डोरिनोले ताज पहिर्‍याई दिएकी थिइन् । १८ वषिर्य मिल्सले हालै मात्र हाइस्कुल स्तरको शिक्षा पूरा गरेकी छन् । उनको भविष्यमा शिक्षक बन्ने धोको रहेको छ । (news: onlinekhabar)
मिस वल्र्ड 2011 का तस्वीरहर:











uploading contineously ...





प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :