आतंकवादसँग ११ अंकको सम्बन्ध
Posted by
purwanews
Published on
Monday, October 18, 2010
अमेरिकाको न्युयोर्क शहरमा दुईवटा टावर ध्वस्त हुनेगरी भएको विमान आक्रमणलाई इतिहासकै एउटा दर्दनाक घटनाका रुपमा लिइन्छ । अल कायदाले दुई टावरमा पलेन ठोक्काएर अमेरिकालाई चुनौति दिएको थियो । सेप्टेम्बर ११ को दिन मा भएको घटनामा ११ अंकको अनौठो संयोग परेको छ । लौ हेर्नुुस् ः
प्लेन हाइज्याकमा जम्मा २५४ जना शिकार भएका थिए । जहाँ २+५+४=११ हुन्छ ।- सेप्टेम्बर ११ वर्षको २५४ औं दिन हो । जुन २+५+४=११ हुन्छ ।
- म्याड्रिडमा भएको बम आक्रमण मार्च ११/२००४ मा भएको थियो । जहाँ ३+१+१+२+४=११ हुन्छ ।
- म्याड्रिडमा भएको बम आक्रमण ट्विन टावरमा भएको आक्रमणको ९११ दिन पछि भएको थियो ।
- New York City (न्यूयोर्क सिटी) शहरको नाम ११ अक्षरबाट बनेको छ ।
- Afghanistan (अफ्गानिस्तान) शहरको नाम ११ अक्षरबाट बनेको छ ।
- Ramsin Yuseb (राम्सिन युसेव), जसलाई १९९३ मा ट्विन टावर ध्वस्त गर्न लगाइएको थियो, उसको नाम पनि ११ अक्षरबाट बनेको छ ।
- न्यूयोर्क अमेरिकाको ११ औं राज्य हो ।
- ट्विन टावरमा ठोक्काइएको पहिलो विमान ११ औं फ्लाइट थियो ।
- उक्त फ्लाइटले ९२ यात्रु बोकेको थियो । (९+२=११)
- टावरमा ठोक्काइएको दोस्रो विमान फ्लाइट नं. ७७ हो । जसले ६५ यात्रु बोकेको थियो । ६+५=११
- उक्त दुर्घटना सेप्टेम्बर ११ मा भएको थियो । अर्थात्, ९+१+१=११
- अमेरिकाको इमरजेन्सी सेवा टेलिफोन नं. पनि ९११ नै हो ।
- इस्लाम धर्मको धार्मिक ग्रन्थ कुरानका अनुसार ९ र ११ अशुभ नम्बर हुन् ।
प्रतिक्रिया दिनुहोस् >>
