हिलाम्मे दशैं

इटहरी/ हट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा भनिएतापनि सुनसरीमा भने यसवर्षको दशैं हिलाम्मे दशै हुने भो । शुक्रबार रातभर पानी परेको सुनसरीमा शनिबार पनि विहानैदेखि मौसम सफा छैन । बेलुका आज पनि पानी प¥यो भने यसपालीको दशैं हिलो मैलो सहितको दशै हुन्छ ।
तथापी सुनसरीलाई दशैं मज्जाले लागिसकेको छ । साथीभााई भेटघाट र रमाइलोमा सुनसरीवासीका दिनहरु बितिरहेका छन् । इटहरीमा पर्यटन महोत्सव लागेतापनि इटहरीवासी भने घरमै खाएर दशैं मनाउने धुनमा छन् ।
तर यता एफएम तथा रेडियोमा काम गर्ने मेरा कतिपय सहकर्मीहरुलाई भने दशैंमा समेत विदा अनुमती नहुँदा सबै दुःखी छन् । भन्छन्, प्रहरीको जागिर र एफएमको काम उस्तै भो ।
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :